ध्यान
Romanized: dhyaana, dhyaan, dhyan, dhyana
कुनै विषय वा कार्यमा रुचिपूर्वक भएको एकाग्रता; तन्मयता; तल्लीनता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै विषय वा कार्यमा रुचिपूर्वक भएको एकाग्रता; तन्मयता; तल्लीनता।
२.
मनमस्तिष्क एकाग्र भएको स्थिति; योग, साधना।
३.
चिन्तन; सोच ।
४.
रुचि; चासो; ख्याल।