ध्यानस्थ
Romanized: dhyaanastha, dhyaanasth, dhyanasth, dhyaanashtha
ध्यानमा रहेको; ध्यान मग्न; एकाग्र चिन्तनमा संलग्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत ध्यान+स्थ]
1
ध्यानमा रहेको; ध्यान मग्न; एकाग्र चिन्तनमा संलग्न।