वनस्थ
Romanized: vanasth, wanastha, wanasth, vanashtha
वानप्रस्थ; वनवासी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
वानप्रस्थ; वनवासी।
२.
वनमा रहेको।