स्थानस्थ

Romanized: sthaanastha, sthaanasth, sthanasth, shthaanastha

ठाउँमा रहेको; स्थानिक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [स्थान+स्थ]

1
ठाउँमा रहेको; स्थानिक।

सम्बन्धित शब्दहरू