स्थानक
Romanized: sthaanaka, sthaanak, sthanak, shthaanaka
स्थानीय; ठाउँको ठाउँमा पर्ने (प्रायः शब्दको अन्तमा गाँसिने, जस्तै स्वस्थानक, सुस्थानक, दुरूहस्थानक इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
स्थानीय; ठाउँको ठाउँमा पर्ने (प्रायः शब्दको अन्तमा गाँसिने, जस्तै स्वस्थानक, सुस्थानक, दुरूहस्थानक इ.)।