स्थानच्युत
Romanized: sthaanachyuta, sthaanachyut, sthanachyuta, sthanachyut
आफ्नो ठाउँ वा पदबाट खोसुवा, घटुवा आदि कारणले झरेको; पदबाट खुस्किएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
आफ्नो ठाउँ वा पदबाट खोसुवा, घटुवा आदि कारणले झरेको; पदबाट खुस्किएको।
२.
ठाउँबाट हटेको; स्थानभ्रष्ट ।