अच्युत
Romanized: achyuta, achyut, acyut, acyuta
कुनै कुरामा नचुकेको; आफ्नो स्थान वा स्थितिबाट नखसेको वा नडगेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कुनै कुरामा नचुकेको; आफ्नो स्थान वा स्थितिबाट नखसेको वा नडगेको।
२.
(नाम)
विष्णु भगवान् वा उनका अवतारको नाम; विष्णु; कृष्ण।