गद्दीच्युत
Romanized: gaddichyuta, gaddichyut, gaddeechyuta, gaddeechyut
गद्दीबाट झरेको; सिंहासनबाट हटाइएको; अपदस्थ; सत्ताच्युत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [गद्दी+च्युत]
1
गद्दीबाट झरेको; सिंहासनबाट हटाइएको; अपदस्थ; सत्ताच्युत।