गद्कनु

Romanized: gadkanu

आगो बालेर उमाल्दा भात, तरकारी आदि छड्कनु; गदगद गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

1
आगो बालेर उमाल्दा भात, तरकारी आदि छड्कनु; गदगद गर्नु।

सम्बन्धित शब्दहरू