उक्कनु

Romanized: ukkanu

टाँसिएको कुरो वा वस्तु छुट्टिएर आउनु; गाँसिएको वा जोडिएको वस्तु फुस्कनु; उप्कनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [उप्क+नु]

1
टाँसिएको कुरो वा वस्तु छुट्टिएर आउनु; गाँसिएको वा जोडिएको वस्तु फुस्कनु; उप्कनु।

सम्बन्धित शब्दहरू