अख्रक्क
Romanized: akhrakk, akhrakka
मिजीवरी सुकेर दह्रो भएको (कपडा, छाला इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
मिजीवरी सुकेर दह्रो भएको (कपडा, छाला इ.)।
२.
(क्रियाविशेषण)
त्यसरी दह्रो हुने गरी।