ठक्रक्क
Romanized: thakrakk, thakrakka
कुनै वस्तु राख्ता वा खस्ता हल्का आवाज आउने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल ठक्रक्+क]
1
कुनै वस्तु राख्ता वा खस्ता हल्का आवाज आउने गरी।