ठपक्क

Romanized: thapakk, thapakka

राम्ररी टाँसिँदा वा मिल्दाको किसिमले; ठप्प; टप्प। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) ठपक]

1
राम्ररी टाँसिँदा वा मिल्दाको किसिमले; ठप्प; टप्प।

सम्बन्धित शब्दहरू