ढपक्क

Romanized: dhapakk, dhapakka

ढाक्दा, छोप्दा वा ढाकिने गरी फुल्दाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [<ढपक]

1
ढाक्दा, छोप्दा वा ढाकिने गरी फुल्दाको किसिमले।

सम्बन्धित शब्दहरू