टपक्क

Romanized: tapakk, tapakka

एक्कासि वा सजिलै टिपेर, झट्ट टिप्ने गरी; झटपट टप्काएर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल टप् > टपक्+क]

१.
एक्कासि वा सजिलै टिपेर, झट्ट टिप्ने गरी; झटपट टप्काएर।
२.
कसैसँग एकदम टाँसिने वा लेसिने चालमा।
३.
थोपाका रूपमा झरेर; तप्प।

सम्बन्धित शब्दहरू