पक्क

Romanized: pakk, pakka

हेर्दा आश्चर्यचकित भएर वा अज्ञानतावश टोलाएर; जिल्ल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
हेर्दा आश्चर्यचकित भएर वा अज्ञानतावश टोलाएर; जिल्ल।
२.
पाप्रो, बोक्रो, भुईंमा दबिएको ढुङ्गो आदि सजिलैसित उक्कने किसिमले; पक्लक्क ।
३.
मुख बाउने गरी।
४.
बोल्दा सोचविचारै नगरीकन।
५.
एकाएक मर्ने वा ढल्ने गरी ।
६.
डल्ला आदिले बिस्तारै हिर्काउने किसिमले; प्वाक्क।
७.
खाद्य पदार्थ हलुका तवरले मुखमा हालेर क्वाप्प; ख्वाप्प।

सम्बन्धित शब्दहरू