पक्का

Romanized: pakkaa, pakk, pakka

कुनै काम वा विषयप्रति गरिएको वा भएको सङ्कल्प; निधो; अठोट; निश्चय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
कुनै काम वा विषयप्रति गरिएको वा भएको सङ्कल्प; निधो; अठोट; निश्चय।
२.
(विशेषण) पाकेको; पाको।
३.
होसियार; सिपालु।
४.
बलियो; मजबुत (घर इत्यादि)।

सम्बन्धित शब्दहरू