टमक्क
Romanized: tamakk, tamakka
कपडा आदि शरीरमा टम्म मिल्ने वा कसिने गरी; सिमिक्क; टिमिक्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल टमक्+क]
1
कपडा आदि शरीरमा टम्म मिल्ने वा कसिने गरी; सिमिक्क; टिमिक्क।