झमक्क
Romanized: jhamakk, jhamakka
क्रि.वि. [अ.मू. झमक्+क] घाम डुबेपछि चारैतिर अँध्यारो छाउने गरी; साँझ परेपछि नजिकको वस्तु पनि देख्न नसकिने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
क्रि.वि. [अ.मू. झमक्+क] घाम डुबेपछि चारैतिर अँध्यारो छाउने गरी; साँझ परेपछि नजिकको वस्तु पनि देख्न नसकिने किसिमले; चकमन्न।