झपक्क

Romanized: jhapakk, jhapakka

एकाएक निद्राले छोप्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
एकाएक निद्राले छोप्ने गरी।
२.
चारैतिरबाट ढाकिएर वा छोपिएर।
३.
रूखभरि धेरै फलफूल झुप्पिएर फल्ने वा फुल्ने गर्दै।

सम्बन्धित शब्दहरू