झपक
Romanized: jhapak, jhapaka
उँघ; उङ; झप्की। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अमू.]
१.
उँघ; उङ; झप्की।
२.
छोपाइ; ढकाइ।
३.
झ्यापुल्लेपना।