झपना

Romanized: jhapanaa, jhapan, jhapana

छोप्ने वस्तु; ढकना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
छोप्ने वस्तु; ढकना।
२.
फलफूल आदि हाल्ने टोकरी; एक प्रकारको ढकिया।

सम्बन्धित शब्दहरू