कपना

Romanized: kapanaa, kapan, kapana

कोदो फल्दाको झुप्पो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत कल्पन]

१.
कोदो फल्दाको झुप्पो।
२.
काठ वा भुइँ कप्दा निस्कने चोइटो, चपरी आदि।
३.
भर्खर पलाएको पाउलाको झुप्पो।

सम्बन्धित शब्दहरू