कपनी

Romanized: kapanee, kapanii, kapani

कपनी (kapanee) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

कपनी(१)

(नाम [संस्कृत कर्पण?])
1.
माटाको सानो पाला।

कपनी(२)

(नाम)
1.
घरकरेसासँग सम्मिलित रूपमा दर्ता भएको खेत वा बारी; करेसाको खेत; करेसाको बारी (प्रायः लिम्बुवानमा प्रचलित)।

सम्बन्धित शब्दहरू