कपनो

Romanized: kapano

काँचो रुख ढलेर वा डढेर रहेका ठाउँमा पलाएको मुना; पिपिरो; टुसो; काइनो; कपनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत कल्पन]

1
काँचो रुख ढलेर वा डढेर रहेका ठाउँमा पलाएको मुना; पिपिरो; टुसो; काइनो; कपनु।

सम्बन्धित शब्दहरू