कपन

Romanized: kapan, kapana

काठ वा भुईँ कप्दा निस्कने माटाको चोइली; चपरी आदि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत कल्पन]

१.
काठ वा भुईँ कप्दा निस्कने माटाको चोइली; चपरी आदि।
२.
काठमाडौँको चाबहिलछेउमा रहेको एक स्थान।
३.
कोदो फल्दाको झुप्पो।
४.
भर्खर पलाएको पाउलाको झुप्पो।

सम्बन्धित शब्दहरू