कपनु
Romanized: kapanu
काँचो रुख काटेर, ढलेर, भाँचिएर वा डढेर रहेका ठाउँमा पलाएको मुनु; पिपिरो; टुसो; काइनो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत कल्पन]
१.
काँचो रुख काटेर, ढलेर, भाँचिएर वा डढेर रहेका ठाउँमा पलाएको मुनु; पिपिरो; टुसो; काइनो।
२.
(हेर्नुहोस्)
कपना।