कपकप

Romanized: kapakap, kapakapa

खाँदा लगातार गाँस हाल्ने गरी; लगातार सहजताले खाँदाको किसिम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) कप]

1
खाँदा लगातार गाँस हाल्ने गरी; लगातार सहजताले खाँदाको किसिम।

सम्बन्धित शब्दहरू