पकपक

Romanized: pakapak, pakapaka

भोक, प्यास, कष्ट आदि हुँदा मुख बाउने किसिमले; प्याकप्याक । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
भोक, प्यास, कष्ट आदि हुँदा मुख बाउने किसिमले; प्याकप्याक ।
२.
कुनै काम धमाधमसँग गर्ने गरी; खुरुखुरु।
३.
लगातार उखेलिने, मर्ने वा ढल्ने गरी।
४.
पाप्रो, बोक्रो आदि खुरुखुरु उप्कने गरी ।
५.
(नाम) पकपक हुने स्थिति, क्रिया-प्रक्रिया।

सम्बन्धित शब्दहरू