पकापक

Romanized: pakaapaka, pakaapak, pakapak, pakapaka

एकपछि अर्को पक्कु वा गाँस हालेर; कपाकप; खपाखप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
एकपछि अर्को पक्कु वा गाँस हालेर; कपाकप; खपाखप।
२.
केही कुरो गर्दा एकछिन पनि नरोकिईकन; धमाधम ।
३.
लगातार एकपछि अर्को ढल्ने वा मर्ने गरी।
४.
लगातार पाप्रो, बोक्रो आदि उप्कने किसिमले।

सम्बन्धित शब्दहरू