प्रलापक
Romanized: pralaapaka, pralaapak, pralapak, pralapaka
प्रलाप गर्ने; बकवादी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
प्रलाप गर्ने; बकवादी।
२.
आलापविलाप गर्ने।
३.
प्रलाप गराउने; प्रलापकारी; प्रलापी।