प्रलाप

Romanized: pralaapa, pralaap, pralap, pralapa

बहुलाको जस्तो व्यर्थको कुरो; सन्काहाको फलाकोजस्तो कथन; निरर्थक आलाप; बकवाद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
बहुलाको जस्तो व्यर्थको कुरो; सन्काहाको फलाकोजस्तो कथन; निरर्थक आलाप; बकवाद।
२.
दुःख प्रकट गरेर रुने प्रक्रिया; विलाप ।
३.
ज्वरो आएका बेला वा आवेगमा आएका बेला जथाभावी बोल्ने प्रक्रिया; छाँटा; उन्मादको वचन।

सम्बन्धित शब्दहरू