जापक

Romanized: jaapaka, jaapak, japak, japaka

ठुलाठुला यज्ञमण्डपमा वा कुनै कर्मविशेषमा विघ्नशान्तिका निम्ति कुनै देवीदेवको मन्त्र जप्ने व्यक्ति; ऋत्विक्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
ठुलाठुला यज्ञमण्डपमा वा कुनै कर्मविशेषमा विघ्नशान्तिका निम्ति कुनै देवीदेवको मन्त्र जप्ने व्यक्ति; ऋत्विक्।

सम्बन्धित शब्दहरू