नापक
Romanized: naapaka, naapak, napak, napaka
नाप्ने साधन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
नाप्ने साधन।
२.
मापन गर्ने; नाप्ने; माप्ने; जोख्ने; मापक।