नाप

Romanized: naapa, naap, nap, napa

कुनै वस्तुको लम्बाइ, चौडाइ, उचाइ आदिको परिमाण; नापो; माप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत माप]

१.
कुनै वस्तुको लम्बाइ, चौडाइ, उचाइ आदिको परिमाण; नापो; माप।
२.
नाप्ने काम; नपाइ।
३.
नाप्ने साधन (गज, फुट, टाँगो आदि)।

सम्बन्धित शब्दहरू