कलाप
Romanized: kalaapa, kalaap, kalap, kalapa
धेरै परिमाण; रास; समूह; थुप्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
धेरै परिमाण; रास; समूह; थुप्रो।
२.
मुजुरको पुच्छर ।
३.
बिटो; मुठो।
४.
धनु।
५.
कात्यायनद्वारा प्रणीत व्याकरणको नाम।