ज्ञापक

Romanized: jnyaapaka, jnyaapak, jnyapaka, jnyapak

कुनै कुरा जनाउने; बुझाउने; थाहा दिने; ज्ञापयिता; सूचक । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
कुनै कुरा जनाउने; बुझाउने; थाहा दिने; ज्ञापयिता; सूचक ।

सम्बन्धित शब्दहरू