ज्ञापित

Romanized: jnyaapita, jnyaapit, jnyapita, jnyapit

ज्ञापन वा सूचना गरिएको; थाहा दिइएको; जनाइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
ज्ञापन वा सूचना गरिएको; थाहा दिइएको; जनाइएको।
२.
जानकारी गराइएको।
३.
प्रकट गरिएको; प्रकाशित।

सम्बन्धित शब्दहरू