ज्ञापनपत्र

Romanized: jnyaapanapatra, jnyaapanapatr, jnyapanapatra, jnyapanapatr

कुनै विषयको जानकारी वा सूचनाका लागि प्रस्तुत गरिने पत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै विषयको जानकारी वा सूचनाका लागि प्रस्तुत गरिने पत्र।
२.
सङ्घसंस्था आदिबाट आफ्नो माथिल्लो निकाय वा सरकारलाई आफ्ना माग आदि अवगत गराउने तथा पूरा गर्न ध्यानाकर्षण गर्ने उद्देश्यले प्रस्तुत गरिने जनाउपत्र; विरोधपत्र वा चेतावनीपत्र।

सम्बन्धित शब्दहरू