विज्ञापक
Romanized: vijnyaapaka, vijnyaapak, vijnyapaka, wijnyaapaka
जनाउ दिने; विज्ञापन गर्ने; प्रचारक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
जनाउ दिने; विज्ञापन गर्ने; प्रचारक।
२.
बताउने; सूचना दिने; थाहा दिने।
३.
प्रचारसाधनहरूमा विज्ञप्ति दिने।