विज्ञापन

Romanized: vijnyaapana, vijnyaapan, vijnyapana, wijnyaapana

सरकारी वा गैरसरकारी स्तरमा सेवाआयोगका माध्यमले वा अन्य रूपमा कुनै कामकुरा, सेवाप्रवेश वा पदपूर्तिका निम्ति… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
सरकारी वा गैरसरकारी स्तरमा सेवाआयोगका माध्यमले वा अन्य रूपमा कुनै कामकुरा, सेवाप्रवेश वा पदपूर्तिका निम्ति आवेदनपत्रको आह्वान आदि गर्न सर्वसाधारण जनतालाई जानकारी हुने गरी प्रचार गरिएको विशेष सूचना।
२.
बताउने काम; जनाउ दिने काम।
३.
विक्रीयोग्य मालहरूको प्रचारप्रसारका लागि रेडियो; अखबार आदिबाट दिइने जानकारी।

सम्बन्धित शब्दहरू