आज्ञापन
Romanized: aajnyaapana, aajnyaapan, aajnyapana, ajnyaapana
सूचना वा जनाउ दिने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
सूचना वा जनाउ दिने काम।
२.
अह्राउने वा आज्ञा दिने काम।