आज्ञापालन

Romanized: aajnyaapaalana, aajnyaapaalan, aajnyaapalana, aajnyapaalana

भनेको वा अह्राएको मान्ने काम; आदेशपालन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
भनेको वा अह्राएको मान्ने काम; आदेशपालन।

सम्बन्धित शब्दहरू