आदेशपालन
Romanized: aadeshapaalana, aadeshapaalan, aadeshapalana, adeshapaalana
आज्ञाको पालना; अह्राइएको कार्यको पालन गर्ने काम; आदेश मान्ने कार्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
आज्ञाको पालना; अह्राइएको कार्यको पालन गर्ने काम; आदेश मान्ने कार्य।