प्रतिज्ञापालन
Romanized: pratijnyaapaalana, pratijnyaapaalan, pratijnyaapalana, pratijnyapaalana
आफूले गरेको प्रतिज्ञा पालन गर्ने काम; वचन पूरा गर्ने काम; बोलकबुलको पालना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
आफूले गरेको प्रतिज्ञा पालन गर्ने काम; वचन पूरा गर्ने काम; बोलकबुलको पालना।