आज्ञाफलक

Romanized: aajnyaaphalaka, aajnyaaphalak, aajnyaphalaka, ajnyaaphalaka

आज्ञा लेखिएको पत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
आज्ञा लेखिएको पत्र।
२.
खास विषयको आदेश उल्लेख गरिएको सूचना पाटी।

सम्बन्धित शब्दहरू