आज्ञापत्र
Romanized: aajnyaapatra, aajnyaapatr, aajnyapatra, ajnyaapatra
कसैलाई केही काम गर्नका निम्ति अह्राइएको पत्र; कुनै आज्ञा लेखेर दिइएको पत्र; आदेशपत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कसैलाई केही काम गर्नका निम्ति अह्राइएको पत्र; कुनै आज्ञा लेखेर दिइएको पत्र; आदेशपत्र।