आज्ञाले
Romanized: aajnyaale, aajnyale, ajnyaale, ajnyale
आज्ञानुसार; अह्राएबमोजिम (चिठीपत्र आदिको अन्तमा)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
1
आज्ञानुसार; अह्राएबमोजिम (चिठीपत्र आदिको अन्तमा)।