आज्ञावाचक
Romanized: aajnyaavaachaka, aajnyaavaachak, aajnyaavachaka, aajnyavaachaka
आज्ञा बुझाउने; आफ्ना अधीनमा रहेका वा आफूभन्दा साना कुनै व्यक्ति, कर्मचारी आदिलाई मौखिक वा लिखित रूपमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
आज्ञा बुझाउने; आफ्ना अधीनमा रहेका वा आफूभन्दा साना कुनै व्यक्ति, कर्मचारी आदिलाई मौखिक वा लिखित रूपमा निर्देश दिने,अह्रोट, आदेश बुझाउने।
२.
कुनै कामकुरो गर्नका लागि अनुमति पाउने।