विज्ञापनसेवा

Romanized: vijnyaapanasevaa, vijnyaapanaseva, vijnyapanasevaa, vijnyaapanasewaa

रेडियो, टेलिभिजन आदिबाट बिच बिचमा विज्ञापनको कामसमेत गर्ने, मनोरञ्जन दिने खालका सेवा वा कार्यक्रम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
रेडियो, टेलिभिजन आदिबाट बिच बिचमा विज्ञापनको कामसमेत गर्ने, मनोरञ्जन दिने खालका सेवा वा कार्यक्रम।

सम्बन्धित शब्दहरू